• समावेशी र योग्यता ९मेरिट० मा आधारित नेतृत्व प्रवर्द्धन गर्दै सीमित समूहको नियन्त्रण र राजनीतिक पक्षपात घटाउने।
  • युवा, महिला, अपाङ्गता भएका व्यक्ति तथा सीमान्तकृत समुदायको नीति र राजनीतिक प्रक्रियामा अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने।
  • परम्परागत शक्ति–घेराभन्दा बाहिर पनि नेतृत्व विकासको बाटो खोल्ने नीतिहरूको पक्षमा पैरवी गर्ने।

“जवाफदेही सुशासन, समान अवसर, श्रमिक र नागरिकको सुरक्षा, र समुदायको आवाजअनुसारको विकास भएको न्यायपूर्ण, सक्षम र समृद्ध नुवाकोट।”

अब उज्यालो बाटो। अब जिम्मेवार नेतृत्व।

हाम्रो निर्वाचन चिन्ह