सुशासन र जवाफदेहिता

सुशासन र पारदर्शी सरकार

भ्रष्टाचार न्यूनीकरण

जनताप्रति जवाफदेही प्रतिनिधि

सामाजिक न्याय

स्वास्थ्य अधिकारस् संघीय जिम्मेवारी

वैदेशिक रोजगारीस् बाध्यता होइन विकल्प

शिक्षा र सीप विकास

पर्यावरण, वन र विपद् जोखिम न्यूनीकरण

समृद्धि

सहज पहुँच
ऐतिहासिक, सांस्कृतिक र सामुदायिक पर्यटन प्रवर्द्धन

कार्यान्वयन र अनुगमनस् “घोषणा होइन—डेलिभरी”

 

विश्वका लागि सेवा गरेँ — अब आफ्नै देशका लागि।

gyanendra

Bright Future, Empowered Citizens

Against the backdrop of revolutions, people’s movements, and youth-led uprisings in Nepal’s history that have challenged outdated, insensitive, and corrupt practices, Ujyalo Nepal Party was established to address the needs of a new era emerging from Nepal’s political history and people’s struggle.

MORE ABOUT UJYALO PARTY

प्रस्तावना

नुवाकोटका समस्या, आवश्यकता र सम्भावनालाई संघीय संसदको केन्द्रीय एजेन्डा बनाउँदै—नीति निर्माणदेखि बजेट विनियोजन र कार्यान्वयनको अनुगमनसम्म—जवाफदेही र परिणाममुखी नेतृत्व प्रदान गर्ने मेरो स्पष्ट प्रतिबद्धता हो।

ध्येय (Mission)

नुवाकोटको आवाज संसदमास नीति र बजेटमा संघीय संसदमा नुवाकोटको बलियो प्रतिनिधित्वस र नीति कार्यान्वयनको अनुगमन।

दृष्टि (Vision)

न्यायपूर्ण, दिगो र समृद्ध नुवाकोट—जहाँ सुशासन र जवाफदेहिता सुनिश्चित हुन्छ, अवसर सबैका लागि समान हुन्छन्, वैदेशिक रोजगारीमा रहेका श्रमिक र उनका परिवार सुरक्षित हुन्छन्, प्रत्येक नागरिकको सुरक्षा र सम्मान सुनिश्चित हुन्छ, र विकासले प्रत्येक समुदायको आवाज र गरिमा प्रतिबिम्बित गर्छ।

“जवाफदेही सुशासन, समान अवसर, श्रमिक र नागरिकको सुरक्षा, र समुदायको आवाजअनुसारको विकास भएको न्यायपूर्ण, सक्षम र समृद्ध नुवाकोट।”

अब उज्यालो बाटो। अब जिम्मेवार नेतृत्व।

मेरो प्रतिबद्धता

नुवाकोटको आवाज संसदमा

बजेट र राष्ट्रिय योजनामा नुवाकोटलाई प्राथमिकता

नीति र बजेटमा संघीय संसदमा नुवाकोटको बलियो प्रतिनिधित्व

नीति कार्यान्वयनको अनुगमन

नुवाकोटका समस्या, आवश्यकता र सम्भावनालाई संघीय संसदको केन्द्रीय एजेन्डा

नीति,कानुन,बजेट र कार्यान्वयन अनुगमनमा केन्द्रित

नुवाकोटको आवाज संसदमा, नीति र बजेटमा संघीय संसदमा नुवाकोटको बलियो प्रतिनिधित्व, र नीति कार्यान्वयनको अनुगमन।
नुवाकोटका समस्या, आवश्यकता र सम्भावनालाई संघीय संसदको केन्द्रीय एजेन्डा बनाउनेछु।

बजेट र राष्ट्रिय योजनामा नुवाकोटलाई प्राथमिकता दिलाउनेछु।

हाम्रो निर्वाचन चिन्ह