• साना किसानलाई केन्द्रमा राखी सिँचाइ, भण्डारण, ढुवानी, बीउ–मल पहुँच, उचित मूल्य र बिचौलिया निर्भरता घटाउने संघीय नीतिमा पहल गर्ने।
  • नुवाकोटमै आय र रोजगारी टिक्ने गरी स्थानीय उद्यम, सहकारी र मूल्य शृंखला ९खबगिभ (Value Chain) प्रवर्द्धन गर्ने।स्थानीय उत्पादनलाई राष्ट्रिय तथा क्षेत्रीय बजारसम्म सहज पहुँच दिलाउने नीतिगत पहल गर्ने।

“जवाफदेही सुशासन, समान अवसर, श्रमिक र नागरिकको सुरक्षा, र समुदायको आवाजअनुसारको विकास भएको न्यायपूर्ण, सक्षम र समृद्ध नुवाकोट।”

अब उज्यालो बाटो। अब जिम्मेवार नेतृत्व।

हाम्रो निर्वाचन चिन्ह