- सबै राष्ट्रिय नीति तथा कार्यक्रममा वैदेशिक रोजगारीमा रहेका श्रमिक र तिनका परिवारका मुद्दालाई अनिवार्य प्राथमिकताका रूपमा स्थापित गर्ने।
- श्रम कानुन सुदृढ गर्ने, द्विपक्षीय श्रम सम्झौतामा बाध्यकारी सुरक्षा मापदण्ड लागू गराउने तथा फर्किएका श्रमिकको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्ने।
- विदेशमा सिकेको सीपलाई स्वदेशमै रोजगारी र उद्यमसँग जोड्ने पुनःएकीकरण (reintegration) मार्ग बनाउने।
“जवाफदेही सुशासन, समान अवसर, श्रमिक र नागरिकको सुरक्षा, र समुदायको आवाजअनुसारको विकास भएको न्यायपूर्ण, सक्षम र समृद्ध नुवाकोट।”
अब उज्यालो बाटो। अब जिम्मेवार नेतृत्व।


