• श्रम बजारसँग मेल खाने प्राविधिक, व्यावसायिक र सीपमूलक शिक्षालाई प्राथमिकता दिने।
  • गरिब, सीमान्तकृत र पिछडिएका विद्यार्थीका लागि छात्रवृत्ति र लक्षित सहयोग विस्तार गर्ने।
  • अपाङ्गता भएका बालबालिका र युवाहरूका लागि समावेशी शिक्षा, पहुँचयोग्य विद्यालय पूर्वाधार र समान अवसर सुनिश्चित गर्ने।

“जवाफदेही सुशासन, समान अवसर, श्रमिक र नागरिकको सुरक्षा, र समुदायको आवाजअनुसारको विकास भएको न्यायपूर्ण, सक्षम र समृद्ध नुवाकोट।”

अब उज्यालो बाटो। अब जिम्मेवार नेतृत्व।

हाम्रो निर्वाचन चिन्ह