• पहिरो जोखिम, सुक्दै गएका जलस्रोत र कमजोर भौगोलिक बनावटलाई ध्यानमा राख्दै संघीय जलवायु, वन, जलस्रोत र विपद् नीतिमा नुवाकोटलाई प्राथमिकता दिलाउने।
  • पहिरो रोकथाम, बाढी नियन्त्रण, सिँचाइ र जलाधार संरक्षणका लागि संघीय स्रोत तथा अन्तर्राष्ट्रिय जलवायु वित्त नुवाकोटसम्म ल्याउन पहल गर्ने।
  • समुदायको जीविकोपार्जनसँग सन्तुलन मिल्ने गरी वातावरणमैत्री विकासको पैरवी गर्ने।

“जवाफदेही सुशासन, समान अवसर, श्रमिक र नागरिकको सुरक्षा, र समुदायको आवाजअनुसारको विकास भएको न्यायपूर्ण, सक्षम र समृद्ध नुवाकोट।”

अब उज्यालो बाटो। अब जिम्मेवार नेतृत्व।

हाम्रो निर्वाचन चिन्ह