• सार्वजनिक संस्थानहरूमा पारदर्शी, मेरिटमा आधारित भर्ना र पदोन्नति प्रणालीको पक्षमा सशक्त पहल गर्ने।
  • कार्यसम्पादनमा आधारित मूल्याङ्कन प्रवर्द्धन गर्ने र भ्रष्टाचार, नातावाद–कृपावाद तथा अधिकारको दुरुपयोगप्रति शून्य सहनशीलता कायम गर्ने।

“जवाफदेही सुशासन, समान अवसर, श्रमिक र नागरिकको सुरक्षा, र समुदायको आवाजअनुसारको विकास भएको न्यायपूर्ण, सक्षम र समृद्ध नुवाकोट।”

अब उज्यालो बाटो। अब जिम्मेवार नेतृत्व।

हाम्रो निर्वाचन चिन्ह