• संसदबाट निगरानी, भ्रष्टाचारविरुद्ध कडा अनुगमन र सार्वजनिक खर्चको कडाइका साथ परीक्षणमार्फत पारदर्शी र जवाफदेही शासन सुदृढ गर्ने।
  • संसदीय समितिहरूको प्रभावकारी प्रयोग गरी नुवाकोटका अलपत्र, ढिलासुस्ती भएका संघीय परियोजनाहरू समयमै सम्पन्न गराउने।
  • नेतृत्वलाई जनताप्रति उत्तरदायी राख्न नियमित जनसंवाद र सार्वजनिक प्रतिवेदन प्रस्तुत गर्ने परिपाटी संस्थागत गर्ने।

“जवाफदेही सुशासन, समान अवसर, श्रमिक र नागरिकको सुरक्षा, र समुदायको आवाजअनुसारको विकास भएको न्यायपूर्ण, सक्षम र समृद्ध नुवाकोट।”

अब उज्यालो बाटो। अब जिम्मेवार नेतृत्व।

हाम्रो निर्वाचन चिन्ह